आइतबार मधेस प्रदेशमा सार्वजनिक बिदा


जनकपुरधाम – मधेस प्रदेशभर आइतबार सार्वजनिक बिदा दिइएको छ ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाहले बताए ।

प्रतिक्रिया