माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने


काठमाडौं –नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ । बैठक माघ २८ गते (भोलि) बोलाइएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने जानकारी दिए ।

प्रतिक्रिया