नारायणकाजीलाई हटाएर प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई


काठमाडौं – बालुवाटारमा बसिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले पार्टीको प्रवक्ता प्रदीप ज्ञवालीलाई तोकेको छ ।

यसअघि नारायणकाजी श्रेष्ठ पार्टी प्रवक्ता थिए । परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीलाई ओलीपक्षधर केन्द्रीय कमिटिको बैठकले प्रवक्ता चयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाए ।

प्रतिक्रिया