
स्थानीय निर्वाचनको मिति घोषणा गर : गाेकर्ण विष्ट
काठमाडाैँ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। सत्तासीन दलहरू संविधान र काननुनको अपव्यख्या गरेर स्थानीय तहको चुनाव सार्ने प्रपञ्चमा लागेको आरोप उनको छ।



कागजपत्र |
