अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य


काठमाडौं – कोभिड-१९ संक्रमित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको केन्द्रीय कार्यालयले बताएको छ ।

मंगलबार केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै अध्यक्ष ओली चार दिनदेखि बालकोट निवासमा आराम गरिरहेको जानकारी गराएका छन् ।

 

प्रतिक्रिया