फिलिपिन्समा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प


एजेन्सी – फिलिपिन्समा भूकम्प ६ म्याग्निच्युटको गएको छ। सारंगानीबाट २३१ किलोमिटर टाढा शनिबार दिउँसो भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।

२३. ९९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्पपछिको क्षतिबारे बताइएको छैन।

 

प्रतिक्रिया