प्रधानमन्त्री देउवाले देशबासीका नाममा सम्बोधन गर्दै 


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवाले बिहीबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइरस संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।

पछिल्लो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले पहिलेपटक सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया