प्रधानमन्त्री देउवाका स्वकिय सचिव देउवालाई कोरोना पुष्टी


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई मंगलबार संक्रमण  पुष्टि भएको हो ।

रिपोर्टमा आफूलाई संक्रमण भए पनि सचिवालयका अरु कसैलाई संक्रमण नभएको देउवाको भनाइ छ।

यसअघि आज बिहान मात्रै पर्यटनमन्त्री प्रेम आलेको सचिवालयमा कार्यरत कर्मचारीहरुमा पनि संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया