सञ्चारमन्त्री कार्कीको रिपोर्ट नेगेटिभ


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।

शुक्रबार गरिएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मन्त्री कार्कीले बताए ।

दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै मन्त्री कार्कीले भेटघाटमा सक्रिय भएका छन् ।

मन्त्री कार्की शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भएका छन् ।

प्रतिक्रिया