माओवादी केन्द्रका नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण


काठमाडौं – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थमा केही असहज महशुस भएपछि हिजो (शुक्बार)  पिसीआर परिक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

उनी १४ दिन होम आइसोलेसनमा रहने छन्। साथै हालसालै उनीसंग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आबश्यक सावधानी अपनाउन अनुरोध गर्दछु।

प्रतिक्रिया