घ्यू हाेइन याे हिउँकाे डल्लाे हाे, यही पगालेर मेटिँदैछ तिर्खा !


ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पर्ने फेदी बस्तीका होटल व्यवसायी हिउँ पगालेर पानी तयार गर्दै। हिमपातसँगै अत्यधिक चिसो बढेकाले पाइपभित्रै पानी जमेर धारा बन्द भएपछि पानीका लागि हिउँ पगाल्नु परेको हो।

प्रतिक्रिया