
प्रावि तहका १३ हजार ९३ शिक्षकका लागि जागीर खुल्यो (विज्ञापनसहित)
काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो ।
इच्छुक र तोकिएको योग्यतम पुगेका उम्मेदवारहरुले आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।
हेर्नुहोस् विज्ञापन:



कागजपत्र |
