प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल : प्रज्ञा भवनदेखि काठमाडौं ब्याङ्‌क्‍वेटसम्म


काठमाडौं –  माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।

१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन)

२) सल्लाहकार परिषद (प्रज्ञा भवन)

३) सल्लाहकार परिषद (प्रज्ञा भवन)

४) प्रदेश १ क. (भानुभक्त हल प्रज्ञा)

५) प्रदेश १ ख. (भानुभक्त हल प्रज्ञा)

६) प्रदेश २ क. (पारिजात हल प्रज्ञा )

७) प्रदेश २ ख. (पारिजात हल प्रज्ञा)

८) लुम्बिनी क. (पुस्तकालय हल प्रज्ञा)

९) लुम्बिनी ख. (पुस्तकालय हल प्रज्ञा)

१०) गण्डकी क. (पेरिसडाँडा )

११) गण्डकी ख. (पेरिसडाँडा)

१२) प्रवास (पेरिसडाँडा )

१३) कर्णाली क. (ए वान पार्टी प्यालेस )

१४) कर्णाली ख. (ए वान पार्टी प्यालेस )

१५) सुदुरपश्चिम क (ए वान पार्टी प्यालेस)

१६) सुदुरपश्चिम ख (ए वान पार्टी प्यालेस)

१७) विभाग क. (क्वालिटी ब्याङ्‌क्‍वेट)

१८) विभाग क. (क्वालिटी ब्याङ्‌क्‍वेट)

१९) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्‌क्‍वेट)

२०) सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)

२१) सम्पर्क समन्वय ख. (क्रिष्टल पार्टी प्यालेस

२२) वागमती क. (वानेश्वर ब्याङ्‌क्‍वेट)

२३) वागमती ख. (वानेश्वर ब्याङ्‌क्‍वेट)

२४) आयोग (काठमाडौं ब्याङ्‌क्‍वेट)

२५) जवस,मोर्चा इन्चार्ज, कार्यालय,एकता (काठमाडौं ब्याङ्‌क्‍वेट)

प्रतिक्रिया