फिलिपिन्स आँधी अपडेट : मृतक संख्या ३७५ पुग्यो, ५६ जना बेपत्ता


मनिला – फिलिपिन्समा गत बिहीबार आएको आँधीमा मृत्यु हुनेको संख्या ३७५ पुगेको छ ।

‘सुपर टाइफुन राई’ आँधीका कारण ज्यान गुमाउनेको संख्या ३७५ पुगेको बीबीसीले जनाएको छ।

आँधीमा कम्तीमा ५०० जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता छन् । एजेन्सी

प्रतिक्रिया