
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं – राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू सभा समक्ष गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।




कागजपत्र |
