
उपत्यकामा आइतबार सार्वजनिक विदा (सूचनासहित)
काठमाडौं — काठमाडौं उपत्यकामा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।




कागजपत्र |
