सचिव डा. अधिकारीद्वारा पद बहाली


काठमाडौं – नेकपा (एमाले्र) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् ।

उनीलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरे । डा अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया