टेलिकमले माग्यो २७० जनाको दरखास्त


काठमाडौं – नेपाल टेलिकममा विभिन्न पदको लागि जागिर खुलेको छ ।

टेलिकमले शुक्रबार (आज) को गोरखापत्र दैनिकमा सूचना निकालेर २७० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार तेस्रो तहदेखि नवाैं तहसम्मका लागि दरखास्त अनुरोध गरेकाे छ ।

टेलिकमका अनुसार मंसिर २३ सम्म दरखास्त आह्वान गर्न सकिने  छ ।

प्रतिक्रिया