राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा काठमाडौंमा


काठमाडौं – राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा राजे सिन्धिया पारिवारिक भ्रमणका लागि नेपाल आएकी छन् ।

उनले मंगलबार काठमाडौंमा पशुपतिनाथको दर्शन गरेकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमसेर जबरासँग पारिवारिक सम्बन्ध रहेकी सिन्धिया भारतीय जनता पार्टीकी नेत्री हुन् ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया