पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारसले यसरी मनाए तिहार (फोटोफिचर)


काठमाडौं — पूर्वराजपरिवार सदस्यले पनि तिहारको भाईटीका मनाएका छन् ।

नेपालीको दोस्रो ठूलो चाडका रुपमा मनाइने तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएर र आशिर्वाद दिएर मनाइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहले पनि भाईटीका लगाएका हुन् ।

तिहारका अवसरमा नेपाली कलाकारहरुले पनि आफ्ना दिदीबहिनी–दाजुभाईहरुलाई टिका लगाइदिएर मनाएका छन् ।

हरेक दिदीबहिनी र दाजुभाईबीचको प्रेमको प्रतिकको रुपमा मानिएको तिहारमा दिदीबहिनीहरुले दाजुभाईको रक्षार्थ टीका तथा, मखमली फुलको माला लगाइदिने परम्परा रहिआएको छ ।

प्रतिक्रिया