भीम रावलले कार्यदल संयोजकबाट राजीनामा दिनुको यस्तो छ कारण (पत्रसहित)


काठमाडौं – नेकपा एमालेको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले अनिच्छा देखाएपछि कार्यदलको संयोजकबाट भीम रावलले आफूले दिएको राजीनामापत्र सार्वजनिक गरेका छन्।

पार्टीका उपाध्यक्ष समेत रहेका रावलले यही कात्तिक १० गते कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए। उनले पार्टी केन्द्रीय कार्यालयमा बुझाएको राजीनामापत्रमा १० बुँदामा आफ्ना भनाइ राखेका छन्।

कार्यदलबाट आफूले राजीनामा दिनुको कारण समेत राजीनमापत्रमा खुलाएका छन्।

प्रतिक्रिया