राष्ट्रपति भण्डारीद्वारा संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य


काठमाडौं – संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया