सिन्धुपाल्चोक पाङथुङ केन्द्रबिन्दु बनाए भूकम्प


काठमाडौं – सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.७ रिक्टरस्केलको भूकम्प गएको हो ।

दिउँसो १ बजेर ४६ मिनेट जाँदा दुई पटक सिन्धुपाल्चोकको पाङथुङ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौँ, भक्तपुर र दोलखामा समेत धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया