
प्रधानन्यायाधीश राणाले कोटामा मन्त्री माग गरेको विवादमा सर्वोच्चले के भन्यो? (विज्ञप्तिसहित)
काठमाडौं– मन्त्रिपरिषद विस्तारका क्रममा कोटामा दुई मन्त्री मागेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासम्बन्धी समाचारमा सर्वोच्च अदालतले ध्यानाकर्षण भएको जनाएको छ।
उक्त विवरणहरूमा सत्यता नभएको भन्दै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति जारी गरेका छन्। उनले मन्त्रिपरिषद बिस्तारको अधिकार प्रधानमन्त्रीको भएको समेत उल्लेख गरेका छन्।




कागजपत्र |
