राष्ट्रिय गौरवको आयोजनाकै विजोक
काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्र्तगत बलेवाको दम्का फाँटको हिलाम्मे सडकमा फसेको सवारी साधन । बागलुङ खण्ड मर्मत नहुँदा पकट–पटक सडक अवरुद्ध र सवारी हिलोमा फस्ने गरेका छन् । तस्वीर : रासस