
बाजुरा जगन्नाथकी १८ वर्षीया किशाेरी पोखरामा मृत फेला
कास्की – महानगरपालिका-१ अधिकारी टोल बस्ने बाजुरा जगन्नाथ गाउँपालिका-२ घर भएकी १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
