माधव नेपाल र पत्नी गायत्री दुवै अस्वस्थ


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य समस्या देखिएको छ। नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ।

नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरूले ब्यवस्थापन गरिरहेका छन्।

कोरोनाको जस्तो लक्षण देखिएकाले उनीहरू अहिले होम आइसोलेशनमा बसेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया