

सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा प्रेम प्रसाद भट्टराई नियुक्त

काठमाडौं – सरकारकै शक्तिशाली निकायमध्ये एक मानिने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा प्रेम प्रसाद भट्टराई नियुक्त भएका छन् । बिहीबार नै उनले विभाग पुगेर पदभार ग्रहण गरिसकेका छन् ।
महानिर्देशकमा पठाइएका भट्टराई छ महिनामै हटाइएका तत्कालिन महानिर्देशक गजेन्द्र ठाकुर भन्दा अघिल्ला महानिर्देशक रूपनारायण भट्टराईका आफ्नै भाइ हुन् ।

