
हराइरहेको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
काठमाडाैं – हराइरहेको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । रुसको खाबारोस्क क्षेत्रमा विमानको भागहरु फेला परेको हो ।
विमानमा चालकसहित तीनजना थिए । उनीहरु सबैको शव फेला परेको छ । एजेन्सी



कागजपत्र |
