सहर बीचको हरियाली धानको सुन्दरता, धानखेती फाँट


पोखरा – १७ स्थित फेवाफाँटको वरिपरि घर खाली जमिनमा देखिएको धानको हरियाली सुन्दरता । तस्वीरः जमुनावर्षा शर्मा/रासस

हरियाली धानको फाँट
वालिङ– ११ स्थित बिसौनीबाट आँधीखोलाको किनारमा रहेको हरियाली धानको फाँट । यो ठाउँ खेतीका लागि उर्बरभूमि तथा पकेट क्षेत्र पनि हो । तस्वीरः तोलाकान्त बगाल/रासस

हरियाली धानखेती
भेरी नगरपालिका–१ पिपेमा लगाएको हरियाली धानखेती । यस क्षेत्रमा वर्षमा तीन बाली उत्पादन हुन्छ । तस्वीरः हेमन्त केसी/रासस

प्रतिक्रिया