यस्तो छ कांग्रेस महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्माको राजनीतिक अवधारणा (पूर्णपाठ)


काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका दाबेदार प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक अवधारणा सार्वजनिक गरेका छन्।

गृहजिल्ला झापाको विर्तामोडबाट सार्वजनिक गरिएको अवधारणामा हिजो राजनीतिक व्यवस्था परिवर्तन र आज राजनीतिमा परिवर्तन हुनुपर्ने उनको अवधारणा छ।

योसँगै तीन दिन राजनीति र चारदिन रोजगारीको समयमा पनि उनको जोड छ। प्रश्नलाई प्रोत्साहित गर्नुपर्ने उल्लेख गरेका शर्मा उत्तरमा जिम्मेवार बन्न अपिल गर्छन्।

प्रतिक्रिया