पूर्व युवराज पारस कुमारी पूजाका लागि वसन्तपुरमा


काठमाडौँ – पूर्व युवराज पारस शाह आज (शनिबार) हनुमानढोका पुगेर कुमारी पूजामा संलग्न भएका छन्।

इन्द्रजात्राको पहिलो दिन हनुमानढोकामा यस्सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्।

इन्द्रजात्राको अवसरमा आज (शनिबार) वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ। त्यसै क्रममा हनुमानढोका पुगेका पूर्व युवराज शाहले तलेजु मन्दिर र दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए।

 

प्रतिक्रिया