
प्रधानमन्त्री देउवाले दिए भरतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिएका हुन् ।



कागजपत्र |
