त्रिवि स्नात्तकोत्तर दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक


काठमाडौं – त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायको स्नात्तकोत्तर दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ।

कोभिड १९ को बढ्दो संक्रमणका कारण २०७७ सालमा सञ्चालन हुनपर्ने परीक्षा स्थगित हुँदै ७८ साल असोजमा एक वर्ष ढिलो गरेर सञ्चालन गर्न लागिएको हो।

स्नात्तकोत्तर दोस्रो वर्षको मानविकी, शिक्षा र व्यवस्थापन संकायको परीक्षा असोज ११ गतेबाट असोज २० गतेसम्म दिउँसो ११ बजेदेखि ३ बजेसम्म देशभरका परीक्षा केन्द्रमा भौतिक रूपमा परीक्षा सञ्चालन हुने जनाएको छ ।

हेर्नुहोस् परीक्षा तालिका :

प्रतिक्रिया