मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा भारतमाथि नेपालको दबाब, मध्यान्तरसम्म बराबरी


काठमाडौं– नेपाल–भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दोस्रो खेलको मध्यान्तरसम्म बराबरीमा रोकिएको छ।

दशरथ रंगशालामा भएको खेलको ४५ मिनेटसम्म पुग्दा दुवैतर्फ कुनै गोल हुन सकेको छैन। भारतलाई दबाबमा राखेको नेपालले तीन वटा गोल गर्ने राम्रा अवसर गुमाएको थियो।

प्रतिक्रिया