

नेपाल-भारत मैत्रीपूर्ण फुटबल: खेलाडीलाई हौसला दिन ओलीपनि रंगशालामा

काठमाडौं – नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ । दशरथ रंगशालामा सुरु खेल निकै प्रतिष्पर्धात्मक छ । नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्नको लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि दरशथ रंगशाला पुगेका छन् ।

