मोदीको पुत्ला जलाउनेलाई कारबाही हुन्छः गृह मन्त्रालय


काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्ने नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ।

सत्ता साझेदार दल एकीकृत समाजवादीका कार्यकर्ताले जयसिंह धामी प्रकरणमा भारतले दबाब दिएको भन्दै प्रदर्शन गरी मोदीको पुत्ला जलाएका थिए।

प्रतिक्रिया