
भारतविरूद्ध नेपाललाई पहिलो हाफमा १-० को अग्रता
काठमाडाैं – नेपालले भारत विरुद्धको मैत्रिपूर्ण फुटबल खेलमा अग्रता लिएको छ । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हुन् ।
उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन् । यससँगै नेपालले खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ ।



कागजपत्र |
