बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ।

केहीबेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दैछन्। उनले २८ कात्तिकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रतिवेदनको काउन्टर जवाफसहित पेस गर्ने बताइएको छ।

प्रचण्डको प्रतिवेदन आएपछि नेकपाभित्रको नेतृत्वको विवाद चुलिएको थियो।

प्रतिक्रिया