प्रचारप्रसारको अभाबमा पर्यटकीय बाटुली ताल


डोटी : डोटीको जोरायल गाउँपालिका–३ मा रहेको पर्यटकीय क्षेत्र बाटुली ताल । उचित प्रचारप्रसारको अभाबमा उक्त क्षेत्र ओझेलमा पर्दै गएको छ ।

तस्वीर : विमलबहादुर विष्ट/रासस

प्रतिक्रिया