पछिल्लो २४ घण्टामा १,८०१ जनामा संक्रमण पुष्टि, २४ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८,७०४ पीसीआर परीक्षण गर्दा १,५४८ र २,६२२ को एन्टीजेन परीक्षण गर्दा २,५३ गरी १,८०१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १,९२४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया