मेक्सिकोमा ग्रेस आँधीका कारण कम्तीमा ८ जनाको मृत्यु


एजेन्सी – मेक्सिकोमा आँधीका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ । ग्रेस आँधीका कारण अफगानिस्तानको पूर्वी क्षेत्रमा ग्रेस आँधीको प्रभाव अत्यधिक मात्रामा परेको छ ।

आँधीका कारण तीव्र गतिको हावा तथा भीषण वर्षाका कारण जनजीवन प्रभावित भएको हो।

वर्षापछिको बाढी तथा विद्युत आपूर्तिका कारण स्थानीय बासिन्दा समस्यामा आएका छन्।

भेराक्रुज राज्य बढी प्रभावित भएको छ । भेराक्रुजमा आँधी शनिबार सबेरै ठोक्किएको थियो।

आँधीका कारण रुखहरु उखलिएका छन् । भेराक्रुजको राजधानी सालापाका सडकमा पानी बगेको छ।

प्रतिक्रिया