सरकारले गर्यो बागमती प्रदेश प्रमुख प्रसाईलाई हटाउने निर्णय, शर्माको सिफारिस


काठमाडौं सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् ।

यसअघि सरकारले प्रदेश नं. २ का प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।

प्रतिक्रिया