बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै


काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक वालुवाटारमा बस्दै छ । सोमबार विहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

नियमित एजेण्डाका साथ बैठक बस्न लागेको उर्जामन्त्री पम्फा भुसालले बताइन् ।

ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगायतका एजेण्डा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया