

रेमिट्यान्स रकम बैंकमा राखे थप एक प्रतिशत ब्याज पाईने

काठमाडौं – विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका एक प्रतिशत थप ब्याज दिइने भएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानबाट पठाएर बच गरेमा थप ब्याज दिने व्यवस्था गरेको हो ।

