बालुवाटार जग्गा प्रकरणमा गच्छादारले माधव नेपाललाई पोल्दै के–के जवाफ दिए? (बयानपत्र)


काठमाडौं– सरकारी जग्गा व्यक्तिको नाममा गराउने अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधान र भौतिक मन्त्री विजयकुमार गच्छादारले विशेष अदालतमा १८ प्रश्नका जवाफ दिएका छन्।

बयानका सुनुवाईका क्रममा इजलासले सोधेका प्रश्नमा उनले तत्कालिन प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालको निर्देशनका आधारमा मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेको बताएका छन्। उक्त नीतिगत निर्णय भएका कारण अख्तियारले मुद्दा चलाउन नसक्ने उनको दाबी छ।

उनले आफूलाई जवाफ दिने मौका समेत नदिई बदनियतपूर्ण हिसाबले मुद्दा चलाएको जिकिर गरेका छन्।

बयानपत्र साभारः नेपाललाइभ डटकम

प्रतिक्रिया