लामो दुरीको सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनको निर्णय (सुचनासहित)


काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ।

शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।

गृह मन्त्रालयबाट आएको पत्र अनुसार नै सुचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

यात्रु गर्नेहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

हर्नुहोस् सुचना:

May be an image of text

 

 

प्रतिक्रिया