सन्दीपले ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नपाउने


काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् ।

इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।

सन्दीप आज वा भोलिमा नेपाल फर्कने उनका म्यानेजर रमन शिवाकोटीले बताए ।

सन्दीपको फेसबुक स्टाटस :

प्रतिक्रिया