नेकपा सचिवालय बैठक सकियो, १३ गते फेरि बस्ने


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनपछि फेरि बस्नेगरी सकिएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसहित, पुष्पकमल दाहाल र सबै सदस्य सहभागी थिए।

शुक्रबार प्रचण्डले राखेको प्रस्तावमाथि भने प्रधानमन्त्री ओलीले बुधबार जवाफ नदिएको बताइएको छ।

प्रतिक्रिया