सचिवालय बैठक बस्यो, प्रधानमन्त्रीले बुधबार प्रचण्डको जवाफ नदिने


काठमाडौं– निर्धारित समयमा नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बालुवाटारमा बसेको छ। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसहित, पुष्पकमल दाहाल र सबै सदस्य सहभागी छन्।

शुक्रबार प्रचण्डले राखेको प्रस्तावमाथि भने प्रधानमन्त्री ओलीले बुधबार जवाफ दिने छैनन्। अर्को बैठकमा दिन सक्ने आँकलन गरिएको छ। २ बजे मन्त्रिपरिषद बैठक डाकिएको छ।

प्रतिक्रिया